शैक्षिक सत्र २०८० कक्षा ११ को वार्षिक परीक्षा २०८१ सम्पन्न
यस गलकोट माध्यमिक विद्यालय, हटिया, बागलुङ को शैक्षिक सत्र २०८० को कक्षा ११ को वार्षिक परीक्षा सम्पन्न भएको छ । परीक्षा मिति २०८१-०२-१३ गते देखि मिति २०८१-०२-२२ गते सम्म संचानल भएको थियो भने उक्त परीक्षामा कुल १२६ विद्यार्थी संलग्न भएका थिए । कक्षा ११ को वार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन यहि मिति २०८१-०२-३२ गते प्रकाशन गरिनेछ ।
Ok thank you sir