Speech Competition
भोलि २०८१/०२/३२ गते शुक्रबार कक्षा ३-१० को अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने।शिर्षक :
आधारभुत तह( ३-५) :विद्यार्थी जीबनमा अनुशासनको महत्व
आधारभूत तह (६-८) :हाम्रो सस्कृति, हाम्रो गौरव
माध्तयमिक तह (९-१०) :हाम्रो सस्कृति, हाम्रो गौरव
समय: ५ मिनेट