परीक्षाको नतिजा विश्लेषण तथा समीक्षा

मिति २०८१ पुस १२ गतेका दिन गलकोट माध्यमिक विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक स्टाफको संयुक्त बैंठक विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री वीर जंग भण्डारी को अध्यक्षतामा बसी कक्षा ४-१० को द्रोस्रो त्रैमासिक परीक्षा तथा कक्षा ११-१२ को प्रथम त्रैमासिक परीक्षाको नतिजा विश्लेषण तथा समीक्षा गरिएको छ ।  नतिजालाई सुधार गर्नको लागी तत्काल उपचारात्मक शिक्षणमा जोड दीई सिकाइ सहजीकरण गर्ने कुरामा जोड दिइएको छ ।  – Somlal Sapkota

Leave a Reply

Your email address will not be published. Required fields are marked *