First Terminal Examination 2081

प्रथम त्रैमासिक परीक्षा-२०८१ सञ्चालन हुने सम्बन्धि सुचना यस श्री गलकोट माद्यमिक विद्यालयको शैक्षिक सत्र २०८१ को प्रथम त्रैमासिक परीक्षा २०८१ साल असार ६ गते देखि सञ्चालन हुने भएकोले सम्पुर्ण विषय शिक्षक ज्यूहरुले यहि मिति २०८१ साल जेठ ३१ गते सम्ममा…