"दीर्घ इतिहास, उत्कृष्ट शिक्षा"
हाम्रो विद्यालयले वि.सं. २००५ देखि यस क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। समर्पित शिक्षक, आधुनिक शिक्षण विधि र विद्यार्थीमैत्री वातावरणका कारण हामी शिक्षा क्षेत्रमा विश्वासिलो नाम बनिरहेकाे छ।
Learn More"शिक्षासँगै प्रतिभा विकासको केन्द्र"
खेलकुद, सांस्कृतिक कार्यक्रम, वादविवाद र सिर्जनात्मक क्रियाकलापमा हाम्रो विद्यालय सदैव अग्रणी रहँदै आएको छ। हामी विद्यार्थीको सम्पूर्ण व्यक्तित्व विकासमा विश्वास गर्छौँ।
View Programs"हाम्रा विद्यार्थी, हाम्रै गौरव"
हाम्रो विद्यालयका विद्यार्थीहरू निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै विभिन्न प्रतियोगितामा विद्यालयको नाम उजिल्याइरहेका छन्। हामी उत्कृष्टता र अनुशासनको प्रतीक भएर अघि बढिरहेका छौँ।
Enroll Now
A Message From Our Headmaster
Mr. Devendra Bahadur Khattri
As the Headmaster, I am proud to lead an institution with a distinguished history spanning over 75 years. Since our inception, we have been committed to providing quality education to the community of Galkot City. Our legacy of excellence is built upon a foundation of dedicated educators, engaged students, and supportive families. At Galkot Secondary School, we strive to empower our students with knowledge, skills, and values that will guide them towards a successful future. Join us in continuing this tradition of academic excellence and character development.
Our School in Numbers
Celebrating excellence and achievement