हार्दिक बधाई तथा शुभकामना!
गलकोट नगरपालिका वडा नं. ३ को वडा बाल सञ्जालको सचिव पदमा यस विद्यालयमा कक्षा ११ विज्ञान संकायमा अध्ययनरत छात्रा प्रमिसा वि.क. तथा सहसचिव पदमा कक्षा ११ शिक्षा संकायमा अध्ययनरत छात्रा ममता कार्की चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
यस उपलब्धिले विद्यालयको गौरव बढाउनुका साथै विद्यार्थीहरूमा नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न प्रेरणा मिल्ने विश्वास लिएका छौँ।
गलकोट माध्यमिक विद्यालय परिवार
← Back to News
Achievements
वडा बाल सञ्जालको नेतृत्वमा हाम्रा विद्यार्थीहरू, हार्दिक बधाई! 🎉
Share on Facebook