सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूमा सूचित गरिन्छ कि गलकोट नगरपालिकाको पत्रअनुसार प्रतिकूल मौसम तथा सम्भावित भारी वर्षाका कारण आज मिति २०८३/०६/०९ गते विद्यालयको पठनपाठन तथा विद्यालयसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू बन्द रहनेछ।
सम्भावित वर्षा, बाढी, पहिरो तथा अन्य जोखिमलाई मध्यनजर गर्दै सबैजना आवश्यक सावधानी अपनाई सुरक्षित स्थानमा रहनुहुन अनुरोध गरिन्छ।
धन्यवाद।
विद्यालय प्रशासन
गलकोट माध्यमिक विद्यालय
← Back to Notices
मौसम तथा सम्भावित भारी वर्षाका कारण विद्यालयको पठनपाठन बन्द रहने।
Share on Facebook