← Back to Notices
विजया दशमी, शुभ दिपावलीको विदा सम्बन्धमा ।
Share on Facebook
प्रस्तुत विषयका सम्बन्धमा यस गलकोट माध्यमिक विद्यालयमा २०८३ सालको विजया दशमीको विदा मिति २०८३ असोज २५ गते घटस्थापना देखि कार्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म दशैं विदा, कार्तिक ९ गते देखि २१ गते सम्म वर्षे सट्टा विदा, कार्तिक २२ गतेदेखि २६ गतेसम्म भाईटीका (तिहार) विदा, २७ गते वर्षे सट्टा विदा र २९ गते बाट विद्यालयको नियमित पठनपाठन कार्य सुचारू हुने कुरा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकज्यूहरूलाई यो सूचना मार्फत जानकारी गराइन्छ ।