← Back to Notices
प्रथम त्रैमासिक परीक्षा २०८३ (कक्षा ११ - १२)
यस विद्यालयमा मिति २०८३ असोज ०८ गते देखि २० गते सम्म सञ्चालन हुने कक्षा ११ र १२ (बाली विज्ञान) तथा १२ गते देखि १९ गते सम्म सञ्चालन हुने कक्षा ११ र १२ को ‘प्रथम त्रैमासिक परीक्षा २०८३’ (First Terminal Examination 2083) को समय तालिका निम्नानुसार प्रकाशन गरिएको छ ।